११ चैत्र २०८२, बुधबार

Tag: ओली-प्रचण्डबीच भेटवार्ता

बालुवाटारमा ओली-प्रचण्डबीच भेटवार्ता, सञ्चारमन्त्रीको अडियो प्रकरणबारे छलफल

८ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा आज बिहीबार विहान भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली र प्रचण्डबीच झण्डै एक सातापछि भेट भएको हो। भेटवार्तामा सरकारका प्रवक्ता एवम् सञ्चार तथा