२ असार २०८१, शनिबार

Tag: ओलीले प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजे

हामीले ढोक्सा थापेको होइन, ओलीले प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजे : सांसद शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पिँजडामा राख्ने प्रयास गरेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको आज बिहीबार बसेको बैठकमा कांग्रेसबाट सभामुखको उम्मेदवार बनेकी ईश्वरी न्यौपानेलाई