स्वाधीनताको कुरा गर्दा एमालेमाथि ‘कलर रिभोलुसन’ भएको ओलीको जिकिर
काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वाधीनता रक्षाको कुरा गर्दा एमालेमाथि ‘कलर रिभोलुसन’ भएको जिकिर गरेका छन् । भक्तपुरको सल्लाघारीमा पार्टीको ११औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले एमालेले स्वतन्त्र र सार्वभौम राष्ट्रको