नेपाल साईकल यात्रि बानियाँलाई कृषि कलेजद्बारा सम्मान
२३ साउन, बैतडी । देशभर साईकल यात्रा गरिरहनुभएका सुनसरीका युवक ओम प्रकाश बानिँयालाई बैतडीको गोकुलेश्वरमा सम्मान तथा सहयोग प्रदान गरिएको छ । जलवायुका लागी नेपाली युवा सञ्जाल(एनवाईसिए) बैतडी, सुदूरपश्चिम विद्यार्थी समाज,नेपाल युवा रेडक्रस सर्कल गोकुलेश्वर र साहित्यीक मञ्च गोकुलेश्वरले बानिँयालाई