१३ आश्विन २०८१, आइतबार

Tag: ओमानले नेपाललाई दियो

ओमानले नेपाललाई दियो जितका लागि २६८ रनको लक्ष्य

काठमाडौँ । आइसीसी एकदिवसीय विश्वकप छनोटको अभ्यास खेलमा ओमानले नेपाललाई २६८ रनको लक्ष्य दिएको छ । जिम्बावेको हरारे स्पोट्र्स क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाउदै २६७ रनको योगफल बनायो । ओमानका लागि