२५ पुस २०८१, बिहीबार

Tag: ओपिडी सेवा सञ्चालन

कोरोनाले बन्द ओपिडी सेवा सञ्चालनमा

डोटी । जिल्ला अस्पतालको बन्द रहेको ओपिडी सेवा पुनः सञ्चालनमा आएको छ । दोस्रो चरणको कोरोना भाइरसका कारण कम्तीमा पनि तीन महिनादेखि बन्द रहेको उक्त सेवा अहिले जिल्लामा कोरोना सङ्क्रमण दर घट्दै गएपछि आजबाट पुन: सञ्चालनमा आएको अस्पतालले जनाएको छ