६ फाल्गुन २०८२, बुधबार

Tag: ऐतिहासिक वर्षा

यस्तो छ काठमाडौं उपत्यकामा ‘रेकर्ड ब्रेक ऐतिहासिक वर्षा’ हुनुको कारण

काठमाडौँ । काठमाडौं उपत्यकामा सोमबार बिहान १ बजेदेखि ८ बजेर ४५ मिनेटबीचको समयमा १ सय २१ दशमलब ५ मिलिमिटर वर्षा भएको छ । मौसमविद्ले यसलाई रेकर्ड ब्रेक वर्षा भनेका छन् । सेप्टेम्बर महिनामा काठमाडौंमा सरदर १ सय ९९ दशमलब ८