३ फाल्गुन २०८२, आइतबार

Tag: ऐतिहासिक धार्मिक स्थल

स्याङ्जाको ऐतिहासिक धार्मिक स्थल श्रवणकुमार समाधि क्षेत्र र अन्धाअन्धी दह

पृष्ठभूमि : बाल्मीकि रामायणको अयोध्या खण्डमा उल्लेखित कहानी अनुसार अयोध्या नरेश दशरथले शिकार खेल्दा चलेको बाँण लागेर मृत्यु भएका मातृभक्त, पितृभक्त, अन्धाअन्धीका एकल, असल एवं ज्ञानी पुत्र श्रवणकुमारको समाधी स्थल यस क्षेत्रमा रहेको पौराणिक कहानीमा आधारित एक महत्वपूर्ण ऐतिहासिक स्थल हो