२० असार २०८१, बिहिबार

Tag: ऐक्यबद्धता प्रकट

प्रधानमन्त्री प्रचण्डद्वारा सरकारप्रति ऐक्यबद्धता प्रकट गरेकामा कृतज्ञता ज्ञापन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय शोकको घडीमा राजनीतिक दल, नागरिक समाज एकाकार भएर सरकारप्रति ऐक्यबद्धता प्रकट गरेकामा सबैप्रति कृतज्ञता ज्ञापन गरेका छन् । सिंहदबारमा आज भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले इजरायलमा भएको आतङ्कवादी आक्रमणका कारण त्यहाँका विभिन्न स्थानमा