१७ असार २०८१, सोमबार

Tag: एसी

भारतमा एसीको बजार फस्टायो, पृथ्वीको तापमानसँग के को चिन्ता ?

१८ मङ्सिर, बेहरोर, भारत । गर्मीका महिनाहरुमा रातभर आरामसँग सुत्न नपाएर रतन कुमारलाई पिरलो हुन्थ्यो । जीउभरी खल्खली पसिना आउनु र ओछ्यान नै पसिनाले निथ्रुक्क भिज्नु सामान्य थियो । आज उनको जीवनमा त्यस्तो पीडा छैन । भारतका दशौं लाख मानिसहरु