३१ भाद्र २०८१, सोमबार

Tag: एसएमएस सम्प्रेषण

एकैदिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले २४ घण्टामा ३४ लाख एसएमएस सर्वसाधरणलाई सम्प्रेषण गरेको छ । विभागले नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा शनिबार मध्याह्न १२ देखि आज १२ बजेसम्म मुलुकको विभिन्न स्थानमा परेको वर्षासँगै बाढी तथा पहिरोसम्बन्धी जानकारी दिन