३१ जेष्ठ २०८१, बिहिबार

Tag: एसइई

बागलुङका ४ हजार ४ सय विद्यार्थी एसइईमा सहभागी

गलकोट, बागलुङ । बागलुङमा माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएको पाइएको छ । यद्यपि यो वर्ष चार हजार तीन सय ९९ जना विद्यार्थी सहभागी हुँदैछन् । आजदेखि हुने एसइई परीक्षामा बागलुङबाट चार हजार तीन