३१ भाद्र २०८१, सोमबार

Tag: एशियाकै लामो

निर्माणको अन्तिम चरणमा एशियाकै लामो झोलुङ्गे पुल

बलेवा, ९ माघ । बागलुङ–पर्वत जोड्ने एशियाकै लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । गत वर्ष चैतबाट शुरु भएको बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने ५६७ मिटरको झोलुङ्गे पुलमा स्टिल डिक (फ्याल) बिछ्याउने काम शुरु