१३ कार्तिक २०८३, शुक्रबार

Tag: एलडीसी स्तरोन्नति

नेपाल र बङ्गलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप

काठमाडौँ । संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बङ्गलादेशलाई अतिकम विकसित मुलुक (एलडीसी) को सूचीबाट स्तरोन्नति गर्ने प्रक्रियाका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा बसेकाे ८१औं