३ असार २०८१, आइतबार

Tag: एमाले कोशी प्रदेश अध्यक्ष

एमाले कोशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित

मोरङ । नेकपा (एमाले) कोशी प्रदेशको अध्यक्षपदमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । एमाले कोशी प्रदेशको प्रथम अधिवेशनको आज बिहान यहाँ सार्वजनिक गरिएको मतपरिणामअनुसार उनले पाँच सय १२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमाले नेता विनोद ढकालले चार