३ असार २०८१, आइतबार

Tag: एमाले केन्द्रीय कमिटी

एमाले केन्द्रीय कमिटीमा प्रस्तुत प्रतिवेनमाथि समूहगत छलफल जारी

काठमाडौँ । नेकपा (एमाले) को जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको छलफल जारी छ । प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको छ । भूगोलका सात प्रदेशका सात तथा जनसङ्गठन, केन्द्रीय विभाग र विशेष प्रदेशका