५ फाल्गुन २०८२, मंगलबार

Tag: एमालेवाट निष्काशित

कर्णालीमा मन्त्रीमण्डल पुनर्गठन : फ्लोर क्रस गरेकोले एमालेवाट निष्काशित भएका ३ जनाले पाए मन्त्री पद

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज शनिबार मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । हिजो शुक्रबार मात्रै प्रदेशसभा बैठकमा विश्वासको मत लिएका मुख्यमन्त्री शाहीले ३ जना मन्त्री नियुक्त गरेका हुन् । एमालेवाट निष्काशन भएका ३ जना नन्दसिंह बुढालाई भूमि व्यवस्था,