३१ भाद्र २०८१, सोमबार

Tag: एमालेको अभिमुखीकरण

राष्ट्रपति निर्वाचनबारे सांसदलाई एमालेको अभिमुखीकरण

काठमाडौँ । नेकपा (एमाले) ले राष्ट्रपति निर्वाचनबारे आफ्ना सांसदलाई अभिमुखीकरण गराएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा एमालेले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदलाई अभिमुखीकरण गराएको हो । अभिमुखीकरण कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बन्नुभएका सुवासचन्द्र