१५ असार २०८१, शनिबार

Tag: एमसीसी पारित गरौं

आलटाल नगरी एमसीसी पारित गरौं : डा. भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आलटाल नगरी एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने बताएका छन् । डा. भट्टराईले यही बहानामा सत्ता गठबन्धन नटुटोस् भन्दै सर्वसम्मतिले एमसीसी पारित गर्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्,