५ फाल्गुन २०८२, मंगलबार

Tag: एमसीसी आयोजना

एमसीसी आयोजना : तीन हजार मेगावाट बिजुली बोक्ने प्रसारण लाइन

काठमाडौँ । देशका प्रमुख शहरको विद्युत् मागलाई सहज रुपमा सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले नै तयार पारेको गुरुयोजनाको आधारमा मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसिए नेपाल) ले उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्न लागेको हो । विशेषगरी काठमाडौँ उपत्यका, कास्कीको पोखरा,