१९ असार २०८१, बुधबार

Tag: एमसीसी अनुमोदन

एमसीसी अनुमोदनपछि अमेरिकी सांसदको प्रतिनिधिमण्डलले आज नेपाल आउदै

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको संसदवाट अनुमोदनपछि अमेरिकी सांसदको प्रतिनिधिमण्डल आज नेपाल आउदै छ । अमेरिकी संसद्को तल्लो र माथिल्लो सदनका सदस्यहरु नेपालको तीनदिने भ्रमणको लागि आज आउन लागेका हुन् । सिनेटरहरु कोरी बुकर, मार्क