७ फाल्गुन २०८२, बिहिबार

Tag: एपेक्स घोटाला

एपेक्स घोटालाका ठूला ऋणी पक्राउ, काठमाडौं भ्युटावर संकटमा

४ वैशाख, काठमाण्डौ ।  केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबि) ले एनसीसीमा गाभिएको तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकको कर्जा घोटालामा मुछिएका ठूला ऋणीलाई पनि पक्राउ गर्न थालेको छ । व्यूरोको टोलीले सोमवार काठमाण्डौं भ्युटावरको ठेकेदार मनोज भेटवाललाई पक्राउ गरेको हो । सोमबार पक्राउ