२ असार २०८१, शनिबार

Tag: एन्टोनियो गुट्रेस

डब्लुएचओलाई गर्दै आएको सहयोग रोक्न वा कम गर्न नहुने : महासचिव संयुक्त राष्ट्रसंघ

एजेन्सी, वैशाख ३। संयुक्त राष्ट्रसंघले विश्वमा मानव स्वास्थ्यको निगरानी गर्ने निकाय डब्लुएचओलाई दिइँदै आएको आर्थिक सहायता कम गर्ने वा रोक्ने समय नरहेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग रोक्ने बताए लगत्तै