१३ आश्विन २०८१, आइतबार

Tag: एन्टीबडी पोजेटिभ

दुबइबाट फर्केका एकमा ‘एन्टीबडी पोजेटिभ’

भद्रपुर, ४ वैशाख । प्रदेश नं १ मा ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) गरिएकामध्ये झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमा ‘एन्टीबडी पोजेटिभ’ भेटिएको छ । हल्दिबारी गाउँपालिकाका ६१ जनाको बुधबार आरडिटी गरिएकामा वडा नं २ का ३१ वर्षीय युवामा एन्टीबडी पोजेटिभ देखिएको