३ असार २०८१, आइतबार

Tag: एन्टनी ब्लान्केन

अमेरिकी विदेशमन्त्री इजरायलमा

जेरूसेलेम । संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लान्केन गाजा युद्धविरामलाई तार्किक निश्कर्षमा पु¥याउने उद्देश्यका साथ मध्यपूर्वको यात्राको क्रममा इजरायल आइपुग्नुभएको छ । उहाँले एक दशकभन्दा बढी समयसम्म अबरूद्ध बनेको बृहत् शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पु¥याउन मध्यस्थताका लागि मध्यपूर्वको भ्रमणमा आउनुभएको