तीनकुने घटनामा संलग्न रहेको आरोपमा एनी कुँवर पक्राउ
काठमाडौं । काठमाडौँको तीनकुनेमा गत भएको राजावादी समूहको आन्दोलनमा संलग्न रहेको आरोपमा एनी कुँवर पक्राउ परेकी छन् । उक्त घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले कुँवरलाई आज पक्राउ गरेको हो । उनी पत्रकार सुरेश रजक मृत भेटिएको भवनबाट तल झर्दै गरेको भिडियो