२० असार २०८१, बिहिबार

Tag: एनसेल सेयर

एनसेल सेयर खरिद-बिक्री प्रतिवेदन माघ १५ भित्रै बुझाउने तयारी रहेको छ : सञ्चारमन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेल सेयर खरिद-बिक्री प्रतिवेदन माघ १५ भित्रै बुझाउने तयारी रहेको बताएकी छन् । प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बिहीबारको बैठकमा सञ्चारमन्त्री शर्माले समितिले माघ १५ भित्र प्रतिवेदन बुझाउने