१५ असार २०८१, शनिबार

Tag: एनसिडिए नवलपुर

एनसिडिए नवलपुरद्वारा जिल्लास्तरको सम्मान कार्यक्रमलाई निरन्तरता

नवलपुर । नेपाल अैाषधि व्यवसायी संघ जिल्ला शाखा (एनसिडिए) नवलपुरले जिल्लास्तरको सम्मान कार्यक्रमलाई निरन्तरता दिएको छ । नवलपरासीबाट सरूवा भइ जिल्ला जनस्वास्थ्य कार्यालय सुस्तापूर्व नवलपुर आएका जनस्वास्थ्य प्रमुख शैलेन्द्र कुमार सिहलाई स्वागत तथा सफल कार्यकालको शुभकामनासहित संस्थाको वार्षिक क्यालेन्डर वितरण