२२ बैशाख २०८३, मंगलबार

Tag: एनसिइ

एनसिइद्वारा घोषणापत्रमा समावेश गर्न १८ बुँदे शैक्षिक सुझाव

काठमाडौँ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा जारी गरिने राजनीतिक दलको घोषणापत्रका लागि १८ बुँदे सुझाव दिँदै कूल बजेटको कम्तीमा २० प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्न माग गरेको छ । शैक्षिक संस्थाहरुको सो सञ्जालले प्रमुख