९ असार २०८१, आइतबार

Tag: एनजिओ

एनजिओदेखि गोकुल बास्कोटा भए रिसले आगो, यत्तिसम्म लेख्न भ्याए

काठमाडौँ । चर्चित पूर्व संचारमन्त्री तथा नेकपा एमालेको ओली समूहका संसद गोकुल बास्कोटा एनजिओदेखि रिसले आगो भएका छ । प्रसंग हो बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि लाखौं रुखहरु कटान गर्नुपर्ने देखिएपछि वातावरणीय मूल्यांकनको कुरा गरेर विमानस्थल बन्न