१७ असार २०८१, सोमबार

Tag: एटिआर–७२

बुध्दले नयाँ एटिआर–७२ विमान थप्दै

११ वैशाख, काठमाण्डौ । बुध्द एयरले ७२ सिट क्षमताको थप एटिआर–७२ जहाज भित्र्याउन लागेको जनाएको छ । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक अनुमति पनि प्राप्त गरिसकेको छ । नयाँ जहाजको कलसाइन 9N-AMU हुनेछ । एटीआरका अन्य विमानजस्तै यसमा