५ फाल्गुन २०८२, मंगलबार

Tag: एचआर ट्रान आन तुआन

अध्यक्ष तिमिल्सिना र भियतनामीका पूर्व गृहमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र भियतनामका पूर्व गृहमन्त्री एवं नेपाल भियतनाम मैत्री संघका अध्यक्ष एचआर ट्रान आन तुआनबीच शिष्टचार भेटघाट भएको छ । अध्यक्ष तिमिल्सिना र भियतनामी प्रतिनिधि मण्डलको नेतृत्व गरेर नेपाल आएको टोलीका नेता पुर्व गृहमन्त्री तुआनबीच