एजेन्सी । रूसको आक्रमणबाट ८४७ युक्रेनी नागरिकको मृत्युु भएको छ भने एक हजार ३९९ जना घाइते भएका छन् । संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले शनिबारसम्म रूसको आक्रमणबाट ८४७ युक्रेनी नागरिक र ६४ जना बालबालिकाको मृत्यु भएको जानकारी दिएको हो ।