१२ असार २०८१, बुधबार

Tag: एक ट्रक धूलो उपहार

बालेनले भौतिकमन्त्री महासेठलाई पठाए एक ट्रक धूलो उपहार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धुलो उपहार पठाएका छन् । मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत विगत १५ वर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धूलो र कष्ट