भरतपुर अस्पताललाई एक्सपर्टद्वारा अक्सिजन सिलिण्ड सहयोग
चितवन । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनले भरतपुर अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेको छ । एक्सपर्टले करिब रु चार लाख बराबरको २० थान अक्सिजनसहितको ठूलो सिलिण्डर सहयोग गरेको हो । एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र लेखा प्रमुख