१९ असार २०८१, बुधबार

Tag: एक्लोपनको कथा

एक्लोपनको कथामा आधारित चलचित्र ‘महापुरुष’

काठमाडौँ । फ्राइडे फिल्मअन्तर्गत ‘महापुरुष’ प्रदर्शन भएको छ । एकल प्रदर्शनमा आएको फिल्मलाई जात्रा, शत्रु गते र जात्रै जात्रा निर्देशन गरेर दर्शक र समीक्षकको मन जितिसकेका निर्देशक प्रदीप भट्टराईले लेखन र निर्देशन गरेका छन् । सार्वजनिक प्रदर्शन अगावै यसको काठमाडौँमा