२ कार्तिक २०८१, शुक्रबार

Tag: एकैपटक पक्राउ पुर्जी

रवि लामिछानेसहित १४ जनाविरुद्ध एकैपटक पक्राउ पुर्जी

पोखरा । पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध एकैपटक पक्राउ पुर्जी जारी भएको छ । सहकारी ठगीमा अनुसन्धान गर्न रास्वपाका सभापति लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । जिल्ला अदालत