२३ भाद्र २०८१, आइतबार

Tag: एकसाथ उद्घाटन

प्रदेश सरकारले निर्माण गरेका १२ पुलको एकसाथ उद्घाटन

वाग्मती । वाग्मती प्रदेश सरकारले निर्माण गरेका साना तथा मझौला १२ पुलको आज उद्घाटन सम्पन्न गरिएको छ । गत आर्थिक वर्षबाट निर्माण शुरु भई वैशाख मसान्तसम्म निर्माण सम्पन्न भएका काठमाडौँको तारकेश्वर र टोखा जोड्ने विष्णुमती खोलाको घलेपुल, बूढानीलकण्ठको ९ र