२० असार २०८२, शुक्रबार

Tag: एकल महिला

एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा

दमौली, तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा वितरण गरेको छ । गाउँपालिकाभित्रका एकल महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यसहित गाउँपालिकाले बाख्रा वितरण गरेको हो । गाउँपालिकाभित्रका सात वटा वडाका चार/चार एकल महिला छनोट गरी प्रत्येकलाई एक/एक वटाका