काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले कसैको पनि एकल बहुमत नआउने भएकोले गठबन्धन चाहिएको जिकिर गरेका छन् । काठमाडौंमा काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा गठबन्धनका दलहरुले संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कुनै पार्टीको