८ चैत्र २०८२, आइतबार

Tag: एउटै ठेला

एउटै ठेलाको कमाइ महिनाको एक लाख

६ माघ, हेटौँडा । ठेलामा व्यापार गरेर महिनामा रु एक लाखसम्म कमाउन सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ नवलपरासी घर भई हाल हेटौंडामा ठेला किचेन चलाएर बस्नुभएका ३५ बर्षीय युवराज नेपाल । वैदशिक रोजगारको सिलसिलामा मलेशियामा थुप्रै हण्डर खानुभएका युवराजलाई चितवनमा