७ बैशाख २०८३, सोमबार

Tag: ऊर्जा बैठक

नेपाल भारत–ऊर्जा बैठक, प्रशारण लाइन बराबरी लगानीमा

२९ असोज, काठमाडौं । नेपालमा उत्पादिन बिजुली अन्य मुलुकमा लैजान महत्वपूर्ण पूर्वाधार मानिएको ४०० केभी क्षमताको न्यु बुटबल–गोरखपुर अन्तरदेशीय प्रशारण लाइन बराबरी लगानीमा बनाउन नेपाल र भारतबीच सहमति भएको छ । भारतको बैंग्लोरमा भएको नेपाल र भारतका ऊर्जा सविचस्तरीय बैठकले