२ फाल्गुन २०८२, शनिबार

Tag: उषाकिरण भण्डारी

विद्याकी छोरी उषाकिरण भन्छिन्– च्यासल प्रकरणमा भएको तिकडमबाट म अचम्मित छैन

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीले नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठकको निर्णयबाट आफू अचम्मित नभएको बताएकी छन् । आज बुधबार सामाजिक संजाल फेसबुकमा लेख्दै उनले नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको केन्द्रीय कमिटीले आफ्नी आमा पूर्वराष्ट्रपति भण्डारीको