३ असार २०८१, सोमबार

Tag: उल्लङ्घन

स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने आठ हजारलाई कारवाही

काठमाडौँ । नेपाल प्रहरीले तोकिएको स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने र आदेशको पालना नगर्ने आठ हजार २४ जनालाई सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० बमोजिम कारवाही गरेको छ । उनीहरुलाई उल्लङ्घनको मात्रा हेरी जरिवाना तिराएर छाडिएको छ । नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर