१० चैत्र २०८२, मंगलबार

Tag: उर्मिला हायू

सिन्धुलीको सम्पर्कविहीन परिवार सदस्यको ‘लोकेसन’ देखियो रामेछापको सिमन्दीछाप

काठमाडौं । सिन्धुलीको सम्पर्कविहीन एक परिवार सदस्यको ‘लोकेसन’ रामेछापको सिमन्दीछाप देखिएको छ । सम्पर्कविहीन भएका सिन्धुलीको गोलन्जोर गाउँपालिकाका एकै परिवारका १६ जना अन्तिम लोकेसन रामेछापको सिमन्दीछाप भन्ने ठाउँमा देखिएको खुलेको हो । गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी