२० जेष्ठ २०८१, आइतबार

Tag: उम्मेदवारहरुको नामावली

आज उम्मेदवारहरुको नामावली प्रकाशन गरिँदै, भोलि अन्तिम नामावली

काठमाडौं । निर्वाचन आयोगले आज उम्मेदवारहरुको नामावली प्रकाशन गर्दै छ । निर्वाचनको कार्यतालिका अनुसार आज आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दर्ता भएका उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । आयोगका अनुसार आज साँझ ५