१६ कार्तिक २०८१, शुक्रबार

Tag: उमेश प्रसाईं

मलेसियाबाट प्रहरी हिरासतमा रहेका रविलाई मुटु हल्लाउने मार्मिक पत्र

प्रिय रवि दाई, यो पत्र म तपाईंसम्म पुगोस् भन्ने एक गहिरो इच्छासाथ लेख्दै छु । म उमेश प्रसाईं, मलेसियामा बसोबास गरिरहेको एक साधारण नेपाली युवा, जसको हृदयमा तपाईंले प्रज्वलित गरेको आशाको ज्योति बलिरहेको छ । तपाईंले गरेको योगदान र संघर्षले