२२ भाद्र २०८१, शनिबार

Tag: उमेरमा निधन

कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन

काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उनको हिजो राति आफ्नै निवासमा निधन भएको उनका छोरा प्रतीक प्रधानले राससलाई जानकारी दिए । स्वर्गीय प्रधानका दुई छोरा र दुई छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा