१२ असार २०८१, बुधबार

Tag: उपसभापतिको उम्मेदवार

देउवाको टीमबाट गच्छदार र खड्का उपसभापतिको उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका वर्तमान सभापति एवं सभापतिका उम्मेदवार शेरबहादुर देउवाको टीमबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्कालाई उपसभापतिको उम्मेदवार अघि सारिएको छ । केही समयअघि मात्र राष्ट्रियसभागृहस्थित मनोनयनस्थल पुगेर उनीहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसको जारी १४ औं