१६ जेष्ठ २०८१, बुधबार

Tag: उपयोगविहीन

उपयोगविहीन भो : २३ वर्षदेखि १३ बिघा जग्गा

काशीराम शर्मा, बाँके, ५ फागुन । बाँकेको कोहलपुर नगरपालिकास्थित लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडको १३ बिघा जग्गा २३ वर्षदेखि उपयोगविहीन बनेको छ । एकेडेमीले अस्पतालको भौतिक संरचना बनाउन भन्दै तत्कालीन सरकारसंग २३ बुँदे सम्झौता गरी जग्गा भाडामा लिएको थियो ।